images
images

चीनले रुसी ग्यासको भुक्तानी अब युआन र रुबलमा तिर्ने


  • 550
    SHARES
  • २०७९ भाद्र २१ गते मंगलबार

    चीनले रुसी ग्यासको भुक्तानी अब युआन र रुबलमा तिर्ने

    चीन । युक्रेनमाथि पश्चिमी प्रतिबन्धका कारण मस्कोले बेइजिङसँग घनिष्ठ सम्बन्ध बढाउँन खोजेकाले चीनले अमेरिकी डलरको सट्टा अब रुबल र युआनमा रूसी ग्यासको भुक्तानी गर्ने रसियाको ऊर्जा कम्पनी गाजप्रोमले मङ्गलबार बताएको छ।

    ‘रुबल र युआन मुद्राहरूमा चीनलाई रूसी ग्यास आपूर्तिको लागि भुक्तान गर्नको लागि  तयारी गरिएको छ,'  कम्पनीले विज्ञप्तिमा  उल्लेख गरेको छ ।


    images

    Logo