images
images

एनएमबि बैंकको उर्जा ऋणपत्र नेप्सेमा सूचीकृत


  • 486
    SHARES
  • २०७९ भाद्र २१ गते मंगलबार

    एनएमबि बैंकको उर्जा ऋणपत्र नेप्सेमा सूचीकृत

    काठमाडौं । एनएमबि बैंकको उर्जा ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको २७ लाख २७ हजार ४३७ कित्ता ऋणपत्र सूचीकृत भएको हो । कम्पनीको एनएमबि उर्जा ऋणपत्र ४ % - २०९३/ ९४ नामक ऋणपत्र सूचीकृत भएको हो । अव यो ऋणपत्र बुधवारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।


    images

    Logo