काठमाडौं । नेपाल लाइफ इस्योरेन्सले १५.७८ लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालन समितिको बैंकले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट १५.७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि समेत गरी वितरण गर्ने भएको हो ।
उक्त लाभांश विमा समितिको स्वीकृत र अगामी बर्षको साधारणसभाबाट पारित भएपछि सो लाभांश शेयरधनीले पाउनेछन् ।


