images
images

बोटलर्स नेपालका दुबै कम्पनीले गरे लाभांश घोषणा


  • 554
    SHARES
  • २०७९ आश्विन ९ गते आइतबार

    बोटलर्स नेपालका दुबै कम्पनीले गरे लाभांश घोषणा

    काठमाडौं । बोटलर्स नेपालका दुबै कम्पनीले लाभांश घोषणा गरेका छन् । आइतवार बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल तराईले लाभांश घोषणा गरेका हुन् । 

    विहीवार बसेको बोटलर्स नेपालको सञ्चालक समितिले गत वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । त्यस्तै बोटलर्स नेपाल तराईको विहीवार बसेको सञ्चालक समितिको बैंठकले शेयरधनीलाई ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    उक्त लाभांश कम्पनीकाे आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ।


    images

    Logo