images
images

आरविवि मर्चेन्ट बैंकिङ्गको वार्षिक साधारणसभा आह्वान


  • 535
    SHARES
  • २०७९ आश्विन १० गते सोमबार

    आरविवि मर्चेन्ट बैंकिङ्गको वार्षिक साधारणसभा आह्वान

    काठमाडौं । आरविवि मर्चेन्ट  बैंकिङ्गले सातौं वार्षिक साधारणसभा बोलाएको छ । साधारण सभाको विवरण यसप्रकारको छ । 

    मिति : २०७९ असोज ३१ गते
    स्थान : राष्ट्रिय वाणिज्य बैंक, केन्द्रीय कार्यालय 
    समय : अपरान्ह ४ बजे 

    छलफलका विषयहरु : 

    –आर्थिक बार्षिक २०७८/८९को मुनाफाबाट ७.५ प्रतिश नगद लाभांश पारित गर्ने 


    images

    Logo