images
images

सनराइज क्यापिटलले गर्यो लाभांश घोषणा


  • 552
    SHARES
  • २०७९ आश्विन १२ गते बुधबार

    सनराइज क्यापिटलले गर्यो लाभांश घोषणा

    काठमाडौं । सनराइज क्यापिटलले लाभांश घोषणा गरेको छ । मंगलवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    क्यापिटलले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्त पुँजीको २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त लाभांश कम्पनीको आगामी बस्ने साधारणसभाबाट पारित भएपश्चात वितरण हुनेछ


    images

    Logo