काठमाडौं । गुराँस लाइफ इस्योरेन्सले बाह्रौ वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकारको छ ।
मिति : २०७९ कात्तिक ७ गते
स्थान : कम्पनी प्रधान कार्यालय, श्री राज भवन, तिनकुने काठमाडौं
समय : विहान ११ः०० बजे
छलफलको विषयहरु :
– आर्थिक बर्ष २०७६/७७ को मुनाफबाट ७.४४ प्रतिशत बोनस शेयर र ०.३९१७१ प्रतिशत नगद लाभांश पारित गर्ने
– गुराँस लाइफ इस्योरेन्स, युनियन लाइफ इस्योरेन्स र प्राइम लाइफ इस्योरेन्स एक आपसमा गाभ्ने गाभिनेका लागि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गर्ने अख्तियारी दिने
बुक क्लोज : २०७९ असोज २६


