काठमाडौं । नेपाल ल्यूब आयलको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले विहीबार बोनस बापतको शेयर मूल्य समायोजन गरेको हो ।
कम्पनीको २५ प्रतिशत बोनस शेयर बापत १ सय २७ दशमलव ३६ रुपैयाँमा शेयर मूल्य समायोजन गरेको हो । यसको अन्तिम कारोबार २ सय ८४ दशमलव २० रुपैयाँमा कारोबार भएको थियो ।