images
images

कुमारी बैंकले गर्यो लाभांश घोषणा


  • 1.1K
    SHARES
  • २०७९ आश्विन १४ गते शुक्रबार

    कुमारी बैंकले गर्यो लाभांश घोषणा

    काठमाडौं । कुमारी बैंकले लाभांश घोषणा गरेको छ । शुक्रवार बिहान बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैंकले गतवर्षको मुनाफाबाट चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकले यो वर्ष बोनस शेयरभने दिएको छैन । 

    सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि कम्पनीको आगामी साधारणसभाबाट पारित भएपश्चात वितरण गरिने बैंकले जनाएको छ । सो बैंक एनसीसी बैंकसँग मर्जरको प्रक्रियामारहेकाले यसअघि नै बैंकको शेयर कारोबार बन्द रहेको छ ।


    images

    Logo