images
images

नागरिक लगानी कोषको ९८ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत


  • 900
    SHARES
  • २०७९ आश्विन २६ गते बुधबार

    नागरिक लगानी कोषको ९८ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नागरिक लगानी कोषको ९८ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बुधवार कोषको ३० प्रतिशत बोनस वापतको ९८ लाख १० हजार  कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । 

    सूचीकरणसँगै उक्त शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ । 


    images

    Logo