images
images

२ कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्च कति ?


  • 526
    SHARES
  • २०७९ आश्विन २७ गते बिहीबार

    २ कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्च कति ?

    काठमाडौं । नेप्सेमा २ कम्पनीको आईपीओ सूचीकृत भएको छ । बिहीवार सयपत्री हाइड्रोपावर र पिपुल्स पावर कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको हो । 

    नेप्सेले सयपत्री हाइड्रोपावरको पहिलो दिनको कारोबारका लागि न्युनतम ६४ रुपैयाँ ९६ पैसा र अधिकतम १ सय ९४ रुपैयाँ ८८ पैसा ओपनिङ रेञ्च तोकेको छ । 

    त्यस्तै, पिपुल्स पावर कम्पनीको पहिलो दिनको कारोबारका लागि न्युनतम ९४ रुपैयाँ ९६ पैसा र अधिकतम २ सय ८४ रुपैयाँ ८६ पैसा ओपनिङ रेञ्च तोकेको छ । 

    दुबै कम्पनीको सो शेयर बिहीवार नेप्सेमा सुचीकृत भएको छ । उक्त शेयर सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ । 


    images

    Logo