images
images

प्राइम लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा


  • 749
    SHARES
  • २०७९ कार्तिक ३ गते बिहीबार

    प्राइम लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । बुधवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले चुक्ता पूँजीको १३ प्रतिशत अर्थात ३६ हजार १३ लाख ५० हजार २५ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०‍.६८४२ प्रशतिशत अर्थात १ करोड ९० लाख १८ हजार ४ सय २२ रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको छ । 

    उक्त लाभांश बीमा समितिबाट स्वीकृत भइ इन्स्योरेन्सकाे आगामी वार्षिक साधारणसभाबाट पारित भए पश्चात वितरण गरिनेछ ।


    images

    Logo