images
images

सानिमा बैंकले गर्यो लाभांश घोषणा, बोनस शेयर कति ?


  • 704
    SHARES
  • २०७९ कार्तिक ६ गते आइतबार

    सानिमा बैंकले गर्यो लाभांश घोषणा, बोनस शेयर कति ?

    काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ । शुक्रवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैंकले गत वर्षको नाफाबाट चुक्त पूँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपश्चात वितरण गरिनेछ । 


    images

    Logo