images
images

नेपाल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस शेयर कति ?


  • 527
    SHARES
  • २०७९ कार्तिक ६ गते आइतबार

    नेपाल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस शेयर कति ?

    काठमाडौं । नेपाल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । शुक्रवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैंकले गत वर्षको नाफाबाट चुक्त पूँजीको ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.४२११ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपश्चात वितरण गरिनेछ । 


    images

    Logo