images
images

लाभांश पारित गर्न एनसीसी बैंकले बोलायो साधारणसभा


  • 1.4K
    SHARES
  • २०७९ कार्तिक ६ गते आइतबार

    लाभांश पारित गर्न एनसीसी बैंकले बोलायो साधारणसभा

    काठमाडौं । एनसीसी बैंकले साधारणसभा बोलाएको छ । शुक्रवार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैंकले मंसिर २ गते नेपाल प्रज्ञा पतिष्ठान, कमलादी काठमाडौमा बिहान ९ बजे बस्नेगरि साधारणसधा बोलाएको छ । सो सभामा बैंकले प्रस्ताव गरेको ३.३६६३ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत ७.६३३७ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

    सो सभा प्रयोजनका लागि बैंकले कत्तिक १५ गते बुक क्लोजको निर्णय गरेको छ । 


    images

    Logo