काठमाडौं । युनिलिभर नेपालले लाभांश घोषणा गरेको छ । बुधवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८र७९ को लागि १ हजार २ सय १५ रुपैयाँ वितरण गर्ने घोषणा गरेको छ ।
सो बैठकले लाभांश वितरण प्रयोजनको लागि मंसिर ४ गतेदेखि २० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ।