images
images

जाल्पा सामुदायिक लघुवित्तको ७६.८४ प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ?


  • 402
    SHARES
  • २०७९ कार्तिक २० गते आइतबार

    जाल्पा सामुदायिक लघुवित्तको ७६.८४ प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ?

    काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले ७६.८४ प्रतिशत लाभांश घोषणागरेको छ । शनिवार बसेको सञ्चालक समितिको बैंठकले सो निर्णय गरेके हो । 

    लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ७३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.८४२१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरि यस कम्पनीको आगामी साधारणसभाले पारित गरे पश्चात वितरण गरिनेछ । 


    images

    Logo