images
images

अजोड इस्योरेन्सको विशेष साधारणसभा आह्वान


  • 502
    SHARES
  • २०७९ कार्तिक २१ गते सोमबार

    अजोड इस्योरेन्सको विशेष साधारणसभा आह्वान

    काठमाडौं । अजोड इस्योरेन्सले विशेष साधारणसभा वोलाएको छ । विशेष साधारण सभाको विवरण यसप्रकारको छ । 

    मिति : २०७९/०८/९ गते 
    स्थान : लैनचौर बैंङ्क्वेट, काठमाडौं 
    समय : विहान ११ः०० बजे

    छलफलको विषयहरु : 
    – निजीवन विमासँगै गाभने गाभिन्ने वा अन्य कुनै कायका लागि सम्वधमा सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने
    – शेयर स्वामित्व ७०ः३० को अनुपातलाई ५१ः ४९ मा परिवर्तन गर्ने 

    बुक क्लोज मिति : २०७९/०८/०२


    images

    Logo