images
images

मेगा बैंकको लाभांश घोषणा, बोनस कति ?


  • 777
    SHARES
  • २०७९ कार्तिक ३० गते बुधबार

    मेगा बैंकको लाभांश घोषणा, बोनस कति ?

    काठमाडौं । मेगा बैंकले लाभांश घोषणा गरेको छ । म‌ंगलवार बसेको सञ्चालक समितिको बैंठकले सो निर्णय गरेके हो । 

    बैंकले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३.८३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरि यस कम्पनीको आगामी साधारणसभाले पारित गरे पश्चात वितरण गरिनेछ । 


    images

    Logo