images
images

प्रिमियर इन्स्योरेन्सको १५ प्रतिशत लाभांश घोषणा, बोनस कति ?


  • 440
    SHARES
  • २०७९ कार्तिक ३० गते बुधबार

    प्रिमियर इन्स्योरेन्सको १५ प्रतिशत लाभांश घोषणा, बोनस कति ?

    प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।  मंगलवार बसेको सञ्चालक समितिको बैंठकले सो निर्णय गरेके हो । 

    इन्स्योरेन्सले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश बीमा प्रधिकरणले स्वीकृति दिइ कम्पनीको आगामी साधारणसभाले पारित गरेपश्चात वितरण गरिनेछ ।  


    images

    Logo