images
images

आरएसडिसी लघुवित्तले गर्यो लाभांश घोषणा


  • 391
    SHARES
  • २०७९ मंसिर ११ गते आइतबार

    आरएसडिसी लघुवित्तले गर्यो लाभांश घोषणा

    काठमाडौं । आरएसडिसी लघुवित्तल लाभांश घोषणा गरेको छ । शनिवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्त पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई यस कम्पनीको आगामी साधारणसभाले पारित गरेपश्चात वितरण गरिने छ ।


    images

    Logo