images
images

नेपाल एसबिआई बैंकले गर्यो लाभांश घोषणा, बोनस कति ?


  • 437
    SHARES
  • २०७९ मंसिर १३ गते मंगलबार

    नेपाल एसबिआई बैंकले गर्यो लाभांश घोषणा, बोनस कति ?

    काठमाडौं ।नेपाल इसबिआई बैंकले लाभांश घोषणा गरेको छ । सोमवार बसेको सञ्चालक समितिको बैंठकले सो निर्णय गरेके हो । 

    बैंकले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ७.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरि यस कम्पनीको आगामी साधारणसभाले पारित गरे पश्चात वितरण गरिनेछ । 


    images

    Logo