काठमाडौं । मेगा बैंकल वार्षिक साधारणसभा बोलाएको छ । वार्षिक साधारणसभाको विवरण यसप्रकारको छ ।
मिति : २०७९/०९/७ गते
स्थान : राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग
समय : विहान १० : ००
छलफलको विषयहरु :
– आर्थिक बर्ष २०७६/७७ को मुनाफबाट ४ प्रतिशत बोनस शेयर र ३.७९ प्रतिशत नगद लाभांश पारित गर्ने
–इन्भेष्टमेन्ट बैंकसँग मेगा बैंक एक आपसमा गाभ्ने गाभिनेका लागि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गर्ने अख्तियारी दिने
–नियामक निकायबाट मर्जर प्रक्रियामा तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रकियामा संशोधन गर्न निर्देशन आएमा सो सम्बन्धि कार्यहरु गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्तावहरु पारित गर्ने ।
बुक क्लोज : २०७९ मंसिर २३ गते