images
images

फस्र्ट माइक्रोफाइनान्सको २० प्रतिशत लाभांश घोषणा, बोनस कति ?


  • 553
    SHARES
  • २०७९ मंसिर १६ गते शुक्रबार

    फस्र्ट माइक्रोफाइनान्सको २० प्रतिशत लाभांश घोषणा, बोनस कति ?

    काठमाडौं । फस्र्ट माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । बिहीवार बसेको सञ्चालक समितिको बैंठकले सो निर्णय गरेके हो । 

    साे कम्पनीले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १  प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरि यस कम्पनीको आगामी साधारणसभाले पारित गरे पश्चात वितरण गरिनेछ । 


    images

    Logo