काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । शुक्रवार बसेको सञ्चालक समितिको बैंठकले सो निर्णय गरेके हो ।
सो कम्पनीले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।