images
images

तेह्रथुम पावरको वार्षिक साधारणसभा आह्वान 


  • 1.0K
    SHARES
  • २०७९ मंसिर १८ गते आइतबार

    तेह्रथुम पावरको वार्षिक साधारणसभा आह्वान 

    काठमाडौं । तेह्रथुम पावरको वार्षिक साधारणसभा बोलाएको छ । साधारण सभाको विवरण यसप्रकारको छ । 

    मिति : २०७९/०९/१०
    स्थान :  होटल हार्दिक, बागबजार, काठमाडौं । 
    समय : दिनको ११ : ३० बजे 

    छलफलको विषयहरु : 
    – कम्पनीको संशोधन वा परिवर्तन गर्नेलगायतका सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने 
    बुक क्लोज : मंसिर २५ गतेदेखि पुस १० गतेसम्म


    images

    Logo