images
images

मितेरी डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा


  • 538
    SHARES
  • २०७९ मंसिर १९ गते सोमबार

    मितेरी डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा

    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । सोमवार बसेको सञ्चालक समितिको बैंठकले सो निर्णय गरेके हो । 

    बैंकले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट चुक्ता पूँजीको १२.३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरि यस कम्पनीको आगामी साधारणसभाले पारित गरे पश्चात वितरण गरिनेछ । 


    images

    Logo