काठमाडौं । नेको इन्सुरेन्स लाभांश घोषणा गरेको छ । आएतबार बसेको सञ्चालक समितिको बैंठकले सो निर्णय गरेको हो ।
इन्सुरेन्सले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
सो लाभांश नेपाल विमा प्राधिकरणले स्वीकृत गरि यस कम्पनीको आगामी साधारणसभाले पारित गरे पश्चात वितरण गरिनेछ