images
images

साना किसान विकास लघुवित्तको २७.३६ प्रतिशत लाभांश घोषणा, बोनस कति ?


  • 480
    SHARES
  • २०७९ मंसिर २० गते मंगलबार

    साना किसान विकास लघुवित्तको २७.३६ प्रतिशत लाभांश घोषणा, बोनस कति ?

    काठमाडौं । साना किसान विकास लघुवित्तले लाभांश घोषणा गरेको छ । सोमवार बसेको सञ्चालक समितिको बैंठकले सो निर्णय गरेके हो । 

    लघुवित्तले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३६८४२१०५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरि यस कम्पनीको आगामी साधारणसभाले पारित गरे पश्चात वितरण गरिनेछ । 


    images

    Logo