images
images

सेञ्चुरी बैंकले बोलायो साधारणसभा


  • 521
    SHARES
  • २०७९ मंसिर २२ गते बिहीबार

    सेञ्चुरी बैंकले बोलायो साधारणसभा

    काठमाडौं । सेञ्चुरी बैंकले साधारणसभा बोलाएको छ । बुधवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैंकले  पुस १४ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ९ बजे बस्नेगरि साधारणसधा बोलाएको छ । सो सभामा बैंकले प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.२५  प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

    साथै, सो सभामा लेखापरीक्षण नियुक्त गर्ने, प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती सम्बन्धी सम्पुर्ण कार्मलाक्षर्् अनुमोदन गर्ने लगायतका एजेण्डा रहेको छ । 

    साधारणसभा प्रयोजनका लागि बैंकले पुस ४ गते शेयरधनी किताब खाता (बुक क्लोज) गर्ने निर्णय गरेको छ । 


    images

    Logo