images
images

पाँचथर पावरले बोलायो साधारणसभा


  • 391
    SHARES
  • २०७९ मंसिर २५ गते आइतबार

    पाँचथर पावरले बोलायो साधारणसभा

    काठमाडौं । पाँचथर पावर कम्पनीले साधारणसभा बोलाएको छ । शनिवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले पुस १८ गते होटल इम्पेरियल काठमाडौँ, बत्तीसपुतलीमा  बिहान ११ बजे बस्नेगरि सधा बोलाएको छ । 

    उक्त सभाले कम्पनीले प्रस्ताव गरेको ७ प्रतिशत नगद लाभांश पारित गर्ने,  लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । 

    सो सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गते शेयरधनी किताब खाता (बुक क्लोज) गर्ने निर्णय गरेके छ । 


    images

    Logo