images
images

लक्ष्मी बैंकले बनायो लगानीकर्ताको हात खाली


  • 748
    SHARES
  • २०७९ मंसिर २५ गते आइतबार

    लक्ष्मी बैंकले बनायो लगानीकर्ताको हात खाली

    काठमाडौं । लक्ष्मी बैंकले लगानीकर्ताको हात खाली बनाएको छ । आइतवार बिहान बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ । तर बैंकले वितरणयोग्य मुनाफालाई संचितिमा राख्ने भएसँगै शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको जनाएको छ ।


    images

    Logo