images
images

नबिल बैंकले गर्यो बम्पर लाभांश घोषणा, बोनस कति ?


  • 1.1K
    SHARES
  • २०७९ मंसिर २५ गते आइतबार

    नबिल बैंकले गर्यो बम्पर लाभांश घोषणा, बोनस कति ?

    काठमाडौं । नबिल बैंकले लाभांश घोषणा गरेको छ । आइतवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको १८.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागिसमेत ११.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई बैंककाे आगामी साधरण सभाबाट पारित भएपश्चात वितरण गरिने छ । 


    images

    Logo