काठमाडौं । सनराइज बैंकले लगानीकर्ताको हात खाली बनाएको छ । आइतबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लगानीकर्तालाई बोनश नगद कुनै पनि लभांश नबाढ्ने निर्णय गरेको छ । यस अघि लक्ष्मी बैंले पनि लाभांश नबाढ्ने घोषणा गरेको थियो । यो वर्ष लाभांश नबाढ्ने बैंकमा लक्ष्मी बैंक र सनराइज बैंक रहेका छन् ।