images
images

एनएमबि बैंकको बुक क्लोजको मिति तय


  • 442
    SHARES
  • २०७९ मंसिर २९ गते बिहीबार

    एनएमबि बैंकको बुक क्लोजको मिति तय

    काठमाडौं । एनएमबि बैंकले बुक क्लोजको मिति तय गरेको छ । बैंकको बुधवार बसेको सञ्चालक समितिको बैठकले बैंकको साधारणसभा पुस २५ गते गर्ने भएको छ । 


    सो सभा प्रयोजनका लागि बैंकले पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । जस अनुसार पुस १० गतेसम्म कायम रहेका शेयरधनीले बैंकले प्रस्ताव गरेको लाभांश पाउने छन् र सो सभामा सहभागी हुन सक्नेछन् । 

    बैंकले गतवर्षको मुनाफाबाट चुक्ता पूँजीको ८.२५ प्रतिशत नगद लाभांश कर सहित वितरणको प्रस्ताव गरेको छ ।


    images

    Logo