images
images

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गर्यो लाभांश घोषणा


  • 467
    SHARES
  • २०७९ पौष १ गते शुक्रबार

    श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गर्यो लाभांश घोषणा

    काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ । विहीवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले आर्थिक वर्ष २०७८/८९ को नाफाबाट चुक्ता पूँजीको ५.२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि २.४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई कम्पनीको आगामी साधरण सभाबाट पारित भएपश्चात वितरण गरिने छ । 


    images

    Logo