images
images

विन्ध्यवासिनी हाइड्रोपावरले गर्यो लाभांश घोषणा, साधारणसभा पुस २२ गते


  • 574
    SHARES
  • २०७९ पौष १ गते शुक्रबार

    विन्ध्यवासिनी हाइड्रोपावरले गर्यो लाभांश घोषणा, साधारणसभा पुस २२ गते

    काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । विहीवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले आर्थिक वर्ष २०७८/८९ को नाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.०२६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश पारित गर्नका लागि कम्पनीले पुस २२ गते बिहान १० बजे कम्पनीको कार्यालय परिसर नयाँ बानेश्वरमा बस्नेगरि सो सभा बोलाएको छ । 

    सो सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।


    images

    Logo