images
images

मन्दाकिनी हाइड्रोपावरले गर्योे लाभांश घोषणा 


  • 528
    SHARES
  • २०७९ पौष १ गते शुक्रबार

    मन्दाकिनी हाइड्रोपावरले गर्योे लाभांश घोषणा 

    काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । विहीवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले आर्थिक वर्ष २०७८/८९ को नाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतकर सहित नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश कम्पनीको आगामी साधरण सभाबाट पारित भएपश्चात वितरण गरिने छ । 


    images

    Logo