images
images

बोटलर्स नेपालले बोलायो साधारणसभा, लाभांश २० प्रतिशत


  • 454
    SHARES
  • २०७९ पौष ३ गते आइतबार

    बोटलर्स नेपालले बोलायो साधारणसभा, लाभांश २० प्रतिशत

    काठमाडौं । बोटलर्स नेपालले बोलायो साधारणसभा बोलाएको छ । कम्पनीको बिहीबार बसेको बैठकले पुस २७ गते दिउँसो ३ बजे होटल र्याडिसनमा साधारणसभा बोलाउने निर्णय गरेको हो । उक्त साधारणसभामा शेयरधनीका लागि लाभांश २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गर्ने निर्णय समेत गरेको छ । 

    त्यस्तै बोटलर्स नेपालकै अर्को कम्पनी बोटलर्स नेपाल तराई लिमिटेडले पनि सोही दिन बिहान १० बजे सोही होटलमा साधारणसभा बोलाएको छ । सो कम्पनीले ६० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।


    images

    Logo