images
images

मुक्तिनाथ विकास बैंकले गर्योे लाभांश घोषणा


  • 517
    SHARES
  • २०७९ पौष ३ गते आइतबार

    मुक्तिनाथ विकास बैंकले गर्योे लाभांश घोषणा

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ । शुक्रवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले आर्थिक वर्ष २०७८/८९ को नाफाबाट चुक्ता पूँजीको १३.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७१०५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई कम्पनीको आगामी साधरण सभाबाट पारित भएपश्चात वितरण गरिने छ । 


    images

    Logo