images
images

सिभिल बैंकले गर्यो लाभांश घोषणा


  • 468
    SHARES
  • २०७९ पौष ५ गते मंगलबार

    सिभिल बैंकले गर्यो लाभांश घोषणा

    काठमाडौं । सिभिल बैंकले लाभांश घोषणा गरेको छ । मंगलवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले आर्थिक वर्ष २०७८/८९ को नाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई कम्पनीको आगामी साधरण सभाबाट पारित भएपश्चात वितरण गरिने छ । 


    images

    Logo