images
images

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले गर्यो लाभांश घोषणा


  • 425
    SHARES
  • २०७९ पौष ६ गते बुधबार

    गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले गर्यो लाभांश घोषणा

    काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ । मंगलवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई कम्पनीको आगामी साधरण सभाबाट पारित भएपश्चात वितरण गरिने छ । 


    images

    Logo