images
images

एनआईसी एसिया बैंकले फेरि पनि बनायो लगानीकर्ताको हात रित्तै


  • 757
    SHARES
  • २०७९ पौष ६ गते बुधबार

    एनआईसी एसिया बैंकले फेरि पनि बनायो लगानीकर्ताको हात रित्तै

    काठमाडौं । एनआईसी एसिया बैंकले लगानीकर्ताको हात रित्तै बनाएको छ । मंगलवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लगानीकर्तालाई बोनश नगद कुनै पनि लभांश नबाढ्ने निर्णय गरेको छ । गत वर्ष पनि सो बैंकले लगानीकर्तालाई लाभांश दिएको थिएन । 

    यस अघि लक्ष्मी बैंक र सनराइज बैंकले पनि लाभांश नबाढ्ने घोषणा गरेका थिए । यो वर्ष लाभांश नबाढ्ने वाणिज्य बैंकहरुमा लक्ष्मी बैंक, सनराइज बैंक र एनआइसी एसिया बैंक रहेका छन् ।  


    images

    Logo