images
images

लक्ष्मी बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 406
    SHARES
  • २०७९ पौष ७ गते बिहीबार

    लक्ष्मी बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । लक्ष्मी बैंकले साधारणसभा बोलाएको छ । बुधवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैंकले पुस २८ गते अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे बस्नेगरि सो सभा बोलाएको छ । सो सभाकोे लक्ष्मी बैंसँग अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर वा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई दिइएको अख्तियारीलाई निरन्तरता दिने एजेण्डा रहेको छ । 

     बैंकले साधारणसभा प्रयोजनको लागि पुस १५ बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । साथै, आर्थिक बर्ष २०७८/७९ को नाफाबाट बैंकले शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको थियो ।


    images

    Logo