काठमाडौं । मल्टीपर्पस फाइनान्सले यो वर्ष लगानीकर्ताको हात खाली बनाएको छ । बुधवार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले सो निण्र्नय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ । कम्पनीले वितरणयोग्य मुनाफालाई संचितिमा राख्ने भएसँगै शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।