काठमाडौं । सिवाईसी नेपाल लघुवित्तले बम्पर लाभांश घोषणा गरेको छ । बिहीवार बसेको सञ्चालक समितिको बैठकले सो निण्र्नय गरेको हो ।
कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ३० प्रतिशत बनेनस शेयर र कर प्रयोजनका लागि समेत १.५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई कम्पनीको आगामी साधरण सभाबाट पारित भएपश्चात वितरण गरिने छ ।