images
images

साधना लघुवित्तले गर्यो २० प्रतिशत लाभांश घोषणा


  • 360
    SHARES
  • २०७९ पौष ८ गते शुक्रबार

    साधना लघुवित्तले गर्यो २० प्रतिशत लाभांश घोषणा

    काठमाडौं ।साधना लघुवित्तले लाभांश घोषणा गरेको छ । बिहीवार बसेको सञ्चालक समितिको बैठकले सो निण्र्नय गरेको हो । 

    कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको १९ प्रतिशत बनेनस शेयर र कर प्रयोजनका लागि समेत १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई कम्पनीको आगामी साधरण सभाबाट पारित भएपश्चात वितरण गरिने छ । 


    images

    Logo