काठमाडौं । सानिमा लाइफ इस्योरेन्सले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनी सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनी आर्थिक वर्ष २०७६/७७ मा ४.२० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।