काठमाडौं । मेरो माइक्रोफाइनान्सल साधारणसभा बोलाएको छ । बुधवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले माघ ६ गते क्राउन होटल हारती नुवाकोटमा बिहान ११ः३० बजे बस्नेगरि सो सभा बोलाएको छ । उक्त सभाले कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र१० प्रतशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
सो सभा प्रयोजनका लागि कम्पनीले पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।