images
images

प्रुडेन्सियल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा


  • 592
    SHARES
  • २०७९ पौष १९ गते मंगलबार

    प्रुडेन्सियल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

    काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । सोमवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ६.५ प्रतिशत बनेनस शेयर र कर प्रयोजनका लागि समेत ०.३४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश नेपाल बीमा प्रधिकरणले स्वीकृति दिई कम्पनीको आगामी साधरण सभाबाट पारित भएपश्चात वितरण गरिने छ । 


    images

    Logo